शुक्रबार, वैशाख १४, २०८१

लकडाउनले तरकारीको मूल्य तीन गुणा बढीले घट्यो

नेपालखोज २०७७ वैशाख १२ गते ७:३२

काठमाडौं । लकडाउनले काठमाडौं उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको छ ।

लकडाउन हुनुअघि र अहिले हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याकंअनुसार लकडाउनअघि १० चैतमा प्रतिकेजी सानो गोलभेंडाको थोक मूल्य औसतमा ५८ रुपैयाँ थियो भने ११ वैशाखमा सो गोलभेंडाको मूल्य घटेर प्रतिकेजी थोक औसत मूल्य १८ रुपैयाँ पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया