नेपालका कोरोना संक्रमितको संख्या ५१ पुग्यो
नेपालखोज
२०७७ वैशाख १४ गते १३:०५
वीरगञ्ज । वीरगञ्जमा दुई जनाका कोरोना संक्रमण पुष्टि भएसँगै नेपालका कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।
वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका व्यक्ति भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका नगरपालिकाको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा हुन्।
सम्बन्धित

प्रतिक्रिया