थप दुई जनामा कोरोना संक्रमण

नेपालखोज २०७७ वैशाख १९ गते १५:०७

काठमाडौँ । आज थप २ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका २ संक्रमित भेटिएका हुन् ।

रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया