हावाहुरीले सयौं घर भत्कायो
नेपालखोज
२०७७ वैशाख २९ गते १२:२१
कैलालीमा आइतबार बेलुका आएको हावाहुरीले सयौँ घरका छाना उडाउनुका साथै केही घर भत्काएको छ । हावाहुरीले टीकापुरमा क्षति गरेका केही घर ।


सम्बन्धित

प्रतिक्रिया