नेकपाको स्थायी कमिटी बैठक भोलि बस्दै

नेपालखोज २०७७ वैशाख ३० गते १४:३५

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले स्थायी कमिटी वैठक बोलाएको छ । बुधबारका लागि पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको हो ।
नेकपा सचिवालय वैठकले यस अघि वैशाख २५ गतेका लागि स्थायी कमिटी वैठक बोलाएको थियो तर त्यो मिति सारियो।
बैठककालागि प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो ।

प्रतिक्रिया