पूर्वगृहमन्त्री भीम रावलको सुरक्षाकर्मीमा कोरोना पुष्टीसँगै नेकपा स्थायी कमिटी बैठक स्थगित
नेपालखोज
२०७७ वैशाख ३१ गते १०:३३
काठमाडौं । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई कोरोना देखिएपछि नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको उक्त बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।
मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।
नेकपाको अर्को बैठकको केहीले बस्ने भनेर कुनै जनकारी आएको छैन ।
सम्बन्धित

प्रतिक्रिया