आज थप एकजनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २१८ पुग्यो

नेपालखोज २०७७ वैशाख ३१ गते १४:०३

काठमाडैं । थप एकजनामा बुधबार आज थप कोरोना पुष्टि भएको छ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएका व्यक्ति बाँके जिल्ला नेपालगञ्ज वडा नं ८ निवासी ३६ वर्षीय पुरुष हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार उनको अवस्था सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।

प्रतिक्रिया