अत्याधुनिक प्रयोगशालासहितको संक्रामक रोग अस्पताल बन्ने

नेपालखोज २०७७ जेठ २ गते १७:१०

टंककला तिमिल्सेना,
काठमाडौँ । नेपालमा ३ सय बेडको अत्याधुनिक प्रयोगशालासहितको संक्रामक रोग अस्पताल बन्ने भएको छ । शुक्रबार संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्पति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकि हुन् । सरकारको घोषण अनुसार केन्द्रमा ३०० बेडको र सबै प्रदेशमा ५० बेडको यस्तो अस्पताल बनाइने छ।

प्रतिक्रिया