नीति तथा कार्यक्रम : रोजगारी गुमाएकालाई राहत
नेपालखोज
२०७७ जेठ २ गते १७:११
काठमाडौँ । सरकारले कोरोना भाइरसका कारण रोजगारी गुमाएका श्रमिकलाई विभिन्न किसिमका राहत दिने भएको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश, स्थानीय र केन्द्र सरकारले राहतको कार्यक्रम ल्याउने बताएकी छन् ।
सम्बन्धित

प्रतिक्रिया