वन क्षेत्रमा सरकारको यस्तो नीति
नेपालखोज
२०७७ जेठ २ गते १७:४३
टंककला तिमिल्सेना,
काठमाडौँ । वनको बहुउपयोगका कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति छ । शुक्रबार सर्वाजनिक गरिएको आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो कुरा उल्लेख छ । सरकारले वनलाई प्रकृति अनुसार वर्गिकरण गर्दै कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको छ ।
यस्तै, जडिबुटीको व्यवसायिक खेति गर्न प्रत्साहन गर्ने सरकारको नीति छ । वनस्पतिको संरक्षकालागि विभिन्नकार्य गरिने छ । चुरे क्षेत्रको अनुचित दोहन पुर्ण रोक्ने छ । हिमालको सरसफाईलाई निरन्तरता दिने सरकारको योजना छ । फोहोरमैला प्रशोधनमा आधुनिक विधि प्रयोग गर्ने सरकारको नीति छ ।
सम्बन्धित

प्रतिक्रिया