२०७७ जेठ १९ , सोमवार English

७ जना फरार

२०७७ जेठ ५ , सोमवार प्रकाशित



freedom-man-the-winner-graphic-vector-14188952




काठमाडौँ । इस्लामिक स्टेट समूहसँग आबद्ध सात जना आतंककारी उत्तरपूर्वी सिरियाको कुर्दिस बहुल क्षेत्रस्थित एक कारागारबाट फरार भएका छन् ।

साना समाचार समितिका अनुसार यी कैदीहरु अल–हावाल नगरमा रहेको कारागारबाट फरार भएका हुन् । कुर्दिस सिरियाली डेमोक्रेटिक फोर्सले फरार कैदीको खोजी थालेको छ ।

अर्को कुर्दिस नगर अल–सिनाबाट पनि मार्च महिनाको अन्त्यतिर तल्लो तहका इस्लामिक स्टेटका लडाकूहरु फरार भएको बताइएको छ ।




1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a comment

Your email address will not be published. Required fields are marked *

prabhu money transfer