दार्चुलामा ३ रेक्टरको भूकम्प

नेपालखोज २०७७ जेठ ८ गते ८:५७

काठमाडौं । दार्चुला केन्द्रविन्दु भएर (आज)बिहीबार भूकम्प गएको छ ।

बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दार्चुलाको उकु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

प्रतिक्रिया