नेपालमा आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ जेठ ९ गते ९:२०

काठमाडौं । नेपालमा आज थप एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नवलपरासी, चितवन (भरतपुर), कपिलवस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया