भ्रष्टाचार गर्ने र अकूत सम्पत्ति कपाउनेलाई १४ वर्ष जेल बस्ने कानुन ल्याउन प्रस्ताव
नेपालखोज
२०७७ जेठ १० गते ८:२३
काठमाडौं । पदीय दुरुपयोग गरी भ्रष्टाचार गर्ने र अकूत सम्पत्ति कमाउनेमाथि १४ वर्षसम्म जेल सजाय हुनेगरी नयाँ कानुनी व्यवस्था ल्याउन प्रस्ताव गरिएको छ ।
हालको भ्रष्टाचार निवारणसम्बन्धी ऐनमा जतिसुकै भ्रस्टाचार गरेपनि बढीमा ८ देखि १० वर्षसम्म मात्रै कैद हुने व्यवस्था छ ।
अब भने १० करोड बढी भ्रष्टाचार गरेमा १४ वर्षसम्म कैद र बिगोबराबरको जरिवाना हुने खबर राजधानी दैनिकमा छापिएको छ ।
सम्बन्धित

प्रतिक्रिया