संविधान संशोधनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
नेपालखोज
२०७७ जेठ १३ गते १३:२२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बोलाइएको बैठकमा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण रोकथाम र नियन्त्रण तथा संविधान संशोधनबारे छलफल गरिने बताइएको छ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखलाई बोलाइएको बताइएको छ।
सम्बन्धित

प्रतिक्रिया