बिहीबार, वैशाख १३, २०८१

निशुल्क सेनेटरी प्याडकालागि १ अर्ब ८२ करोड रुपैयाँ विनियोजन

नेपालखोज २०७७ जेठ १५ गते १७:३२

टंककला तिमिल्सेना,
काठमाडौँ । सरकारले आगामि आर्थिक वर्षमा १३ लाख ४० हजार छात्राकालागि निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भएको छ । यसकालागि आगामि आर्थिक वर्षको बजेटमा १ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

विहिबार सरकारको आगामि आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन् ।

प्रतिक्रिया