कपिलवस्तुका थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कुल संक्रमितको संख्या १४ सय १ पुग्यो
नेपालखोज
२०७७ जेठ १७ गते १६:२९
कपिलवस्तु । कपिलवस्तुमा आज ९शनिबार० थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या २६५ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्याल कपिलवस्तुका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् भने कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका पुरुष १६ जना छन् ।नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १४ सय १ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया