तनहुँका १ जनामा कोरोना संक्रमण पुष्टि
नेपालखोज
२०७७ जेठ १८ गते १६:१५
तनहुँ । तनहुँक एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । संक्रमित व्यक्ति रिसिङ गाउँपालिकाका स्थानीय बासिन्दा हुन् । उनी हाल रिसिङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका छन् ।
तनहुँका पहिलो कोरोना संक्रमित २८ वर्षीय पुरुषलाई जिल्ला अस्पताल लग्ने तयारी भएको स्वास्थ निर्देशनालय पोखराले जनाएको छ । उनी जेठ १० गते भारतबाट आएको निर्देशनायले जानकारी दिएको हो ।
गण्डकी प्रदेशमै कोरोना संक्रमितहरुको संख्या आइतबारसम्ममा २४ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया