शनिबार, जेठ ४, २०८२

आज २ सय २६ जना कोरोना संक्रमित थपिए, कुल संख्या १७ सय ९८ जना

नेपालखोज २०७७ जेठ १९ गते १६:३२

काठमाडौँ । नेपालमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १७९८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) २२६ जना थपिएपछि संक्रमितको संख्या १७९८ पुगेको हो। यीमध्ये ८ जनाको मृत्यु भएको छ भने २२१ जना संक्रमण मुक्त भएका छन्। अहिलेसम्म देशभर ७१ हजार ९ सय ६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

अहिले देशभर १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा छन्। त्यसैगरी विभिन्न अस्पतालमा १ हजार ५ सय ६९ जना आइसोलेसनमा छन्।

प्रतिक्रिया