२०७७ असार २६ , शुक्रवार English

आज एकैदिन थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कुल संक्रमितको संख्या २०९९ पुग्यो !

२०७७ जेठ २० , मंगलबार प्रकाशित

2020-05-31_Bikash-Devkota


काठमाडौं । नेपालमा आज थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ।




1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a comment

Your email address will not be published. Required fields are marked *