शुक्रबार, वैशाख ७, २०८१

आज एकैदिन थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कुल संक्रमितको संख्या २०९९ पुग्यो !

नेपालखोज २०७७ जेठ २० गते १६:३२

काठमाडौं । नेपालमा आज थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ।

प्रतिक्रिया