कोरोना : फेरि थपिए ६५ संक्रमित

नेपालखोज २०७७ जेठ २२ गते १४:३०

रौतहट । आज फेरि थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै रौतहटमा कुल संक्रमितको संख्या ३८३ पुगेको छ ।

प्रतिक्रिया