प्रिमियर क्लबलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति
नेपालखोज
२०७७ जेठ २२ गते १४:३२
काठमाडौँ । कोरोनापछि पुनः सुृरु हुने लिगका तयारीका लागि प्रिमियर क्लबले मैत्रीपूर्ण खेल खेल्नका लागि अनुमति पाएका छन्। तर खेलका ईएफएलले निश्चित गरेका नियमहरुको पूर्णरुपमा पालना गर्नुपर्ने छ।
प्रिमियर क्लबहरुले लिगअघि खेल खेल्न अनुमति मागेपछि ईएफएलले अनुमति प्रदान गरेको हो। यसरी क्लबले आयोजना गर्ने मैत्रीपूर्ण खेल स्टेडियम वा प्रशिक्षण मैदान जहाँ पनि गर्न सकिने छ ।
सम्बन्धित
प्रतिक्रिया