शनिबार, जेठ ४, २०८२

९ खेलाडीमा कोरोना पुष्टि

नेपालखोज २०७७ जेठ २२ गते १४:३६

काठमाडौँ । इंग्ल्यान्डको दोस्रो डिभिजन लिग च्याम्पियनसिपका ९ खेलाडीमा कोरोना पुष्टि भएको छ।

तीन चरणमा भएको टेस्टको अन्तिम चरणमा उनीहरुमा कोरोना देखिएको हो। पिस्टोन र शिफिल्डले बुधबार आफ्ना क्लबा एक खेलाडीलाई कोरोनाका भएको पुष्टी गरेका थिए।

पहिलो र दोस्रो राउन्ड गरि च्याम्पियनसिपमा १० खेलाडी कोरोना संक्रमित पाइएका थिए। अहिलेम्म च्याम्पियनसिपका एक हजार ९४ खेलाडी, प्रशिक्षक तथा कर्मचारीको कोरोना टेस्ट भएको छ। च्याम्पियनसिपका खेलहरु २० जुनबाट सुरु हुँदैछन्।

प्रतिक्रिया