नेपालमा कुल ३६५ जना कोरोना मुक्त
नेपालखोज
२०७७ जेठ २४ गते १६:५७
काठमाडौं । नेपालमा आज थप ३२ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमाकोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
पछिल्लो पटक संक्रमण मुक्त हुनेमा जनकपुर अस्पतालमा उचपाररत १५ जना बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्तपालबाट ४ जना सेती अस्पतालबाट ६ जना र सुर्खेत अस्पातलबाट ७ जना निको भएर घर फर्किएका छन्। जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया