कोरोना : आज थप २ सय १३ जना संक्रमित थपिए, जम्मा ३ हजार ४ सय ४८
नेपालखोज
२०७७ जेठ २५ गते १६:३७
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाका २१३ जना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ। कोरोना पोजेटिभ भएपछि अस्पताल भर्ना भएर निको भई डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइतबारमात्रै १०० जना पुरुष र २ जना महिला गरी १०२ जना डिस्जार्च भएका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
सम्बन्धित
प्रतिक्रिया