शनिबार, जेठ ११, २०८२

कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आवाहन

नेपालखोज २०७७ जेठ २५ गते १८:५५

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले सोमवार दिउँसो २ बजेका लागि पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

बैठकको एजेण्डा समसामयिक तय भएको बताइएको छ।

प्रतिक्रिया