कोरोना : आजै थपिए ३ सय १४ संक्रमित
नेपालखोज
२०७७ जेठ २६ गते १६:३३
काठमाडौँ । आज थप ३ सय १४ जना कोरोना संक्रमित थपिएका छन् यससँगै नेपालमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ३७ सय ६२ पुगेको छ ।
सोमबार थपिएका संक्रमित मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया