बिहीबार, जेठ २, २०८२

बुधवार बस्ने मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण निर्णय लिँदै

नेपालखोज २०७७ जेठ २८ गते १३:५६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउनको मोडालिटी बारेमा बुधवार अपराह्न बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्न बताएका छन् ।

बुधवार विनियोजन विधेयकका बारेमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले लक(डाउनको सहजीकरणका सम्बन्धमा मन्त्रिपरिषद बैठकले महत्त्वपूर्ण निर्णय लिन लागेको बताएका हुन् ।

ुकोरोना र यसको रोकथामका लागि गरिएको लक(डाउनको मोडालिटीका बारेमा महत्त्वपूर्ण निर्णय लिन केहीबेरमा मन्त्रिपरिषद बैठक बस्दैछ,ु ओलीले भने, ुसामाजिक जीवनका विभिन्न क्षेत्रहरूलाई कसरी सहज बनाउने भन्ने बारेमा हामी निर्णय गर
लक(डाउनका कारण व्यापार व्यवसाय चौपट भएको भन्दै विभिन्न ठाउँमा व्यापारीहरूले पसल, व्यवसाय खोल्न थालेका छन् ।

सरकारले विकल्प दिन नसकेको भन्दै उनीहरू सरकारमाथि आरोप लगाइरहेको सम्बन्धमा प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकले निर्णय लिने बताएका हुन्

प्रतिक्रिया