नेपालमा हालसम्म ६७४ जनाले कोरोना जिते
नेपालखोज
२०७७ जेठ २८ गते १६:३३
काठमाडौँ । नेपालमा हालसम्म कुल ६७४ जनाले कोरोनालाई जितेका छन् । जसमध्ये ५९५ पुरुष र ७९ जना महिला जिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया