बिहीबार, चैत ६, २०८१

कस्तो छ आजको मौसम ?

नेपालखोज २०७७ जेठ ३१ गते ९:४५

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु तथा पश्चिमी वायुका कारण जारी बदलीमा बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव बढ्दै गएको छ ।

Advertisement

आज दिउँसो देशभरको मौसममा सामान्य बदली कायमै रहने महाशाखाले जनाइएको छ । आज देशभका उच्च पाहाडि स्थान र पूर्वी तथा पश्चिम तराईको केहि भागहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज रातिसम्मै देशभरको मौसममा सामान्य बदली कायमै रहने जनाउदै महाशाखाले सर्तक रहन समेत सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया