बिहीबार, असार १२, २०८२

वीरगञ्जमा मृत भेटिएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ जेठ ३१ गते ११:४०

काठमाडौं । वीरगञ्जमा मृत भेटिएका व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । घण्टाघरस्थित खाली जग्गामा रहेको पार्किङस्थलमा मृत भेटिएका ती व्यक्तिको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

अन्दाजी २५ वर्षका पुरुषको बेवारिसे अवस्थामा शव भेटिएपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा पाजेटिभ रिपोर्ट आएको नारायणी अस्पतालले जनाएको छ । ती व्यक्तिको नाम, ठेगाना भने हालसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया