नेकपा सचिवालय बैठक डाकियो

नेपालखोज २०७७ जेठ ३२ गते ८:५४

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाएको छ । अमेरिकी अनुदान सहायता प्रस्ताव (एमसीसी) बारे छलफल गर्न अपराह्न ४ बजेका लागि सचिवालय बैठक डाकिएको छ ।

यसअघि जेठ २७ गते बोलाइएको बैठक स्थगित गरिएको थियो । एमसीसीलाई लिएर विवाद बढेपछि गत जेठ १७ गते पनि नेकपा सचिवालय बैठक बसेको थियो । तर यस विषयमा नेकपाले अझै कुनै निर्णय गर्न सकेको छैन् ।

प्रतिक्रिया