बन्दाबन्दीका कारण बन्द ‘राजविराज बजार’ असार १ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा (फोटो)
नेपालखोज
२०७७ असार २ गते ९:४४
बन्दाबन्दीका कारण करिब तीन महिनादेखि बन्द ‘राजविराज बजार’ असार १ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा । कोभिड–१९ को जोखिम हुन नदिन चैत ११ गतेदेखि बन्द गरिएको बजार खुलेपछि निकै भीड लागेको छ ।

सम्बन्धित

प्रतिक्रिया