शुक्रबार, चैत १६, २०८०

ला लिगामा आज राति बार्सिलोना र लेगानेस भिड्ने, अन्य खेलको यस्तो छ तालिका !

नेपालखोज २०७७ असार २ गते १५:१७

काठमाडौँ । ला लिगामा आजराती गेटाफे र एस्पानोयलबीच खेल हुँदैछ । यो खेल राति सवा ११ बजे हुनेछ । यसैगरि भिल्लारियल र मालोर्कावीच राति सवा ११ बजे र बार्सिलोना र लेगानेस, राति पौने २ बजे खेल्दै छन् ।

प्रतिक्रिया