किसानलाई अलैँचीको बिरुवा(फोटो)
नेपालखोज
२०७७ असार ३ गते १२:३३
पाल्पाको निस्दी गाउँपालिका–३ खाँदरका कृषकलाई मङ्गलबार वितरण गरेको अलैँचीका बिरुवा । गाउँपालिकाको बजेट र कृषि शाखाको सहयोगमा १४ हजार बिरुवा खरीद गरी कृषकलाई प्रदान गरिएको हो ।

सम्बन्धित

प्रतिक्रिया