साहसी महिला मजदुर (फोटो )
नेपालखोज
२०७७ असार ४ गते १२:३८
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा रहेको शहीद बहुमुखी क्याम्पसको भवन निर्माणमा पिल्लर राख्न काम गर्दै साहसी महिला मजदुर । यहाँका महिला पुरुषसरह नै घर तथा भवन निर्माणमा काम गर्दै आएका छन् ।

सम्बन्धित

प्रतिक्रिया