शनिबार, जेठ ४, २०८२

संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा दफावार छलफल सुरु

नेपालखोज २०७७ असार ४ गते १२:५५

काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि दफावार छलफल सुरु भएको छ।

कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ माथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

त्यसपछि सदनमा उक्त विषयमा दफावार छलफल सुरु भएको छ।

प्रतिक्रिया