शुक्रबार, वैशाख ७, २०८१

ला लिगा :यस्तो छ आज राति हुने खेल तालिका !

नेपालखोज २०७७ असार ५ गते १३:२६

काठमाडौँ । ला लिगा अन्तर्गगत आज राति तीन खेल हुँदैछन् । आज रातिको पहिलो खेल सवा ११ बजे मार्योकाविरुद्ध लेगानेसको रहने छ ।

यसैगरि, दोस्रो खेला ग्रानाडाविरुद्ध भिल्लारियलको राति सवा ११ बजे हुने छ भने तेस्रो खेल सेभिल्लविरुद्ध बार्सिलोनाको राति पौने २ बजे हुनेछ ।

प्रतिक्रिया