शनिबार, जेठ ४, २०८२

आज विश्व शरणार्थी दिवस मनाईंदै

नेपालखोज २०७७ असार ६ गते १२:५६

काठमाडौँ । आज विश्व शरणार्थी दिवस । यसवर्ष कोभिड-१९ को महामारी र लकडाउनकबीच दिवस मनाईंदैछ । भेला तथा सभा सम्मेलनबिना नै एकअर्काको आपसी ऐक्वद्धता र सद्भावका साथ दिवस मनाउन लागिएको हो ।

विश्वभरी विस्थापित बढेको र सामाजिक परिवर्तनमा नाटकीय ढंगले परिवर्तन आइरहेको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चआयोग यूएनएचसीआरले जनाएको छ ।

शरणार्थी सम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा संयुक्त राष्ट्रसंघको साधारणसभाले शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया