प्रिमियर लिग : यस्तो छ आज राति हुने खेल तालिका !
नेपालखोज
२०७७ असार ७ गते १३:५९
नेपाल खोज,
काठमाडौँ । इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज राति ३ खेल हुँदैछन् ।
पहिलो खेल राति पौने ९ बजे न्युकास्टल र सेफिल्ड युनाइटेडबीच खेल हुने छ ।
यस्तै एस्टोन भिल्ला र चेल्सीबीच राति ९ बजे खेल सुरु हुनेछ भने एभर्टोन र लिभरपुलबीचको खेल राति पौने १२ बजे सुरु हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया