काठको सामग्री बनाउँदै चुँदारा (फोटो)

नेपालखोज २०७७ असार ८ गते १२:४२

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित तापखोलामा काठको सामग्री बनाउँदै चुँदारा । किराँत समुदायको बाहुल्यता रहेको खोटाङमा विवाह तथा सांस्कृतिक कार्यमा काठको कठुवा प्रयोग गरिन्छ ।

प्रतिक्रिया