बिहीबार, माघ १०, २०८१

खोलाले बगाएर बेपत्ता भएका बालकको शव फेला

नेपालखोज २०७७ असार ९ गते १०:००

तनहुँ ।पाणिनि गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ । पाणिनि–४ पटौटीका सन्तबहादुर नेपालीका १३ वर्षीय छोरा पूजनको शव स्थानीय दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यलयले बताएको छ ।

Advertisement

सुस्त मनस्थितिकी माहिली आमासँग घर नजीकैको बारीमा जाँदै गर्दा जुकेखोला तर्न नसक्दा उनलाई खोलाले बगाएको थियो ।

प्रतिक्रिया