बुधबार, वैशाख १२, २०८१

चौबीस घण्टामा ०६ संक्रमित, ३० जना निको

नेपालखोज २०७९ मंसिर ८ गते १७:०५

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ०६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ९९० जनाको नमुना परीक्षण गर्दा ०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

४१२ जनाको पीसीआर परीक्षण गर्दा ०२ जनामा र ५७८ सय जनाको एन्टिजेन परीक्षण गर्दा ०४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३० कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ३४५ पुगेको छ ।

प्रतिक्रिया