बिहीबार, वैशाख १३, २०८१

राजनीतिक अधिकार नहुने गरी अंगीकृत नागरिकता दिनु पर्ने

नेपालखोज २०७७ असार ९ गते १६:०४

काठमाडौं । विदेशी बुहारीलाई विहे भएको सातवर्ष पछि मात्र अंगीकृत नागरिकता दिने निर्णय प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले गरे लगतै प्रदेश नं २ मा त्यसको विरोध भएको छ । नेपाली कांग्रेस र जसपाले त्यसमा असहमत जनाएको देखिन्छ । अंगीकृत नागरिकताको बहशका विषयमा मधेश आन्दोलनमा विद्यावारिधि गरेका डा राजेश अहिराजसँग गरिएको कुराकानीको अंश ः (हेर्नुस भिडियो सहित)

प्रतिक्रिया