आज थप एकको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो

नेपालखोज २०७७ असार १२ गते १६:३९

काठमाडौं । आज थप कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

विहिबार स्याङ्जा र ललितपुरमा गरि २ जनाको मृत्यु भएको थियो । हालसम्म देशभरका ७६ जिल्लामा कोरोनाको संक्रमण फैलिसकेको छ । अब रसुवा जिल्लामा मात्र संक्रमित देखिएका छैनन् ।

प्रतिक्रिया