नेपालका ७७ वटै जिल्लामा फैलियो कोरोना
नेपालखोज
२०७७ असार १३ गते १६:२९
काठमाडौं । रसुवामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
यससँगै नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया