सडकको दूरा अवस्था
नेपालखोज
२०७७ असार १६ गते १६:२२
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे खण्डको हिलाम्मे सडकमा गुडिरहेको गाडी । मार्ग खुलेको वर्षौँ बित्दासमेत सडक कालोपत्र नहुँदा वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने यहाँका स्थानीयवासीको बाध्यता छ ।
सम्बन्धित
प्रतिक्रिया