काठको ठेकी बनाईदै

नेपालखोज २०७७ असार १७ गते १०:४२

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं २ रातामाटामा काठको ठेकी बनाईदै । दूधबाट दही बनाउनका लागि काठको ठेकी प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया