शुक्रबार, वैशाख १४, २०८१

स्नातकोत्तर तहका परीक्षा संचालन गर्ने तयारी

नेपालखोज २०७७ असार १७ गते १८:०१

काठमाडौँ । त्रिभुन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका परीक्षा संचालन गर्ने तयारी गरेको छ । विश्वविद्यालयले आज एक सुचाना प्रकाशित गर्दै सम्पूर्ण क्याम्पसहरुलाई परिक्षाका लागि तयारीमा जुट्न आग्रह गरेको छ ।

परीक्षाहरु पहिलाकै प्रक्रियाअनुसार हुने भएकाले सम्पूर्ण विद्यार्थीहरुलाई आ–आफ्नो क्याम्पस तथा कलेजको सम्पर्कमा रहन भनेको छ ।

त्रिभुवन विश्वविद्यालयले जति सक्दो चाडो परिक्षा संचालन गर्ने गरि परिक्षाको तालिका प्रकाशन गर्ने तयारी गरेको बताएको छ ।

 

प्रतिक्रिया