लोपोन्मुख प्रजातिको कालो टाउके मुनिया

नेपालखोज २०७७ असार १८ गते १२:२९

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको सनवोरा नदी किनाराको घाँसे मैदानमा देखापरेको लोपोन्मुख प्रजातिको कालो टाउके मुनियाँ चरा । यो चराको प्रजाति लोपोन्मुख अवस्थामा पुगेको छ ।

प्रतिक्रिया